सपथग्रहण

काठमाण्डौं महानगरपालिकाका मेयर साह सहित निर्वाचित पदाधिकारीहरूले लिए सपथ

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह एवं उपमेयरमा निर्वाचित सुनिता डंगोलले सपथ ग्रहणसँगै पदभार सम्हालेका छन् । राष्ट्रिय सभागृहमा भएको सपथग्रहण तथा प्रमाणपत्र कार्यक्रममा नगरप्रमुख बालेन्द्र साहलाई मुख्य निर्वाचन अधिकृत एवं प्रमुख जिल्ला न्यायाधीश राजु कुमार खतिवडाले सपथग्रहण गराएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै खतिवडाले आगामी चुनाबमा...