सहकारी

आवर स्ट्याण्डर्ड साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

बनेपा । बनेपा स्थित आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बागमती प्रदेश बचत तथा ऋण सहकारी सघं लि. (प्रोस्कुन) का अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष रत्नकुश रंजितकारको सभापतित्वमा भएको थियो । कार्यक्रममा विभिन्न सहकारीकर्मी,...