सामाजिक सुरक्षा भत्ता

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

काठमाण्डौं । नेपाल सरकारले वृद्धभत्ता ६५ वर्षमै दिने तयारी थालेको छ । नेकपा एमालेको सरकारमा आरम्भ गरिएको वृद्धभत्तालाई निरन्तरता दिदै वृद्धभत्ता दिने समय सिमा अहिलेको सरकारले घटाउन थालेको हो । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको...