सेवा घर धुलिखेल

सेवा घर धुलिखेलमा पत्रकार बजगाईको जन्मदिन

धुलिखेल । मानव कल्याण समाज सेवा घर धुलिखेलमा पत्रकार नवराज बजगाईले असहायहरु सँग जन्मदिन मनाएका छ्न । हरेक वर्ष आफ्नो जन्मदिनको अबसर पारेर पत्रकार बजगाईले मानव कल्याण समाज सेवा घर धुलिखेललाई सहयोग गर्ने गरेका छन । आज आफ्नो जन्म दिनको अबसरमा पत्रकार बजगाईले ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न...