Khalti

खल्तीबाट रिचार्ज गर्दा ५० रुपैयाँमा वनप्लस १० प्रो जित्ने मौका

काठमाडौं । खल्ती डिजिटल वालेटले नयाँ योजना ल्याएको छ । जसअन्तर्गत खल्तीबाट कुनै पनि नम्बरमा ५० रूपैयाँ रिचार्ज गर्दा एक भाग्यशाली ग्राहकले वनप्लस १० प्रो जित्नसक्ने कम्पनीले जनाएको छ । जेठ २१ सम्म चल्ने यो योजनामा खल्तीका केवाईसी भेरिफाइड ग्राहक सहभागी हुनसक्ने छन् । योजनामा सहभागी हुन प्रयोगकर्ताहरूले आफ्नो...