NIC ASIA BANK

अब सोझै मेसिनबाट नगद जम्मा गर्न सकिने

काठमाण्डौं । निजी क्षेत्रको सफल एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सेवाको शुभारम्भ गरेको छ । सेवा मार्फत अब ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् ।   यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना...