panauti 4

पनौती ४ को वडा अध्यक्षमा दिपक दाहाल निर्वाचित

पनौती । पनौती नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा दिपक प्रसाद दाहाल निर्वाचित हुनुभएको छ । दाहाल नेकपा (एमाले) बाट वडाध्यक्ष पदका लागि चुनावमा होमिनुभएको थियो । दाहालसँगै पनौती नगरपालिका वडा नं. ४ को सिंगो कमिटी नै नेकपा एमालेको तर्फबाट निर्वाचित भएको छ ।   जनताको अपार साथका कारण...