प्रभा एलुम्नाइद्वारा सहयोग रकम हस्तान्तरण
काठमाडौं । बालदिप राज गिरी बचाऔँ अभियानमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ। प्रभा मा वि मा अध्ययन गर्नुभएका पूर्व विद्यार्थीहरुको साझा संस्था प्रभा एलुम्नाइ एसोसिएसन द्वारा आह्वान गरिएको बालदिप गिरी बचाऔँ अभियान अन्तर्गत संकलित रकम रु पाँच लाख दुई हजार अठासी गिरीका श्रीमती सरिता पुरीलाई हस्तान्तरण गरिएको एलुम्नाइका अध्यक्ष गोकुल गौतमले बताउनुभयो । संकलित
काठमाडौं । बालदिप राज गिरी बचाउ अभियानमा जम्मा भएको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ। प्रभा मावि एस एल सी ब्याज २०५२ (प्रस्तावित प्रभा कल्याणकारी संस्था) मा आवद्ध बिद्यार्थीहरुले संकलण गरिएको रकम रु ४१,६४० गिरीका श्रीमती सरिता पुरीलाई वीर अस्पतालमा पुगि हस्तान्तरण गरिएको प्रभा कल्याणकारी संस्थाका अध्यक्ष एकनाथ गौतमले बताउनुभयो । रकम हस्तान्तरण गर्न
पनौतीका विद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानित
पनौती । पनौती नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानित भएका छन् । नेपालको गुणस्तरीय शिक्षाका सुविख्यात अभियन्ता एवम् बहुप्रतिभाशाली व्यक्तित्व स्वर्गीय लक्ष्मण राजवंशीको स्मृति दिवसको अवसर पारी सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, पनौती नगरपालिका वडा नं. ८, काभ्रेले लक्ष्मण राजवंशी स्मृति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा ती प्रधानाध्यापक तथा प्राचार्य र