आईपीएलमा आज पञ्जाब र लखनउ खेल्दै

पञ्जाब किङ्गस् र लखनउ सुपरजायन्ट्सको टोली आज साँझ पौने ८ बजे आमने सामने हुनेछन् । खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम, पुणे (एमसीए) मा हुनेछ । दुवै टोलीसँग उत्कृष्ट खेलाडीको जमात छ । खेलमा ठूलो अन्तरले पराजित भएपछि पञ्जाबले चेन्नईविरुद्धको खेल जितेर बलियो पुनरागमन गरेको छ । अर्कोतर्फ लखनउले सिजनको शुरुवातदेखि नै राम्रो प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.