शिक्षा
सरस्वती माविको ४९ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
२०७९ माघ २१ गते २०:३०
नमन, ललितपुर । महाङ्काल गाउँपालिका वडा नं.५ नमन स्थित श्री सरस्वती विद्याश्रम माध्यमिक विद्यालयकाे ४९ औं वार्षिकाेत्सव भव्यताका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मनाइएको...