स्वास्थ्य
नमोबुद्ध–२ को टटलेटारमा ‘एक घर एक धारा’, ५५ घरधुरी लाभान्वित हुने
२०७९ पुष १३ गते १९:१७
भकुण्डेवेशी । नमोबुद्ध नगरपालिका वडा नं २, टटलेटारमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । बागमती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा शुरु गरिएको पार्कोटे–...