समाज

पनौती नगरपालिका वडा नं ५ बालश्रममुक्त वडा घोषणा

पनौती । जिल्लाको पनौती नगरपालिका वडा नं ५ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलबार वडा कार्यालयमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बाल क्लब...