विश्व
धुलिखेल र चीनको सियान बिच भगिनी सम्बन्ध
२०७९ असोज २८ गते १९:५८
धुलिखेल । धुलिखेल नगरपालिका र चीनको सियान महानगरपालिका बीच भगिनी सम्बन्ध बिस्तार भएको छ । कोरियाको देजोङ्ग शहरमा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ र सियान महानगरपालिका प्रमुख...