विश्व

श्रीलंकामा संकटकाल हट्यो

कोलम्बो । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झन्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकार विरोधी प्रदर्शनबिच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि...