विश्व

साङङाग दोर्जे छोयालिङ गुम्बालाई तमू समाज युकेद्वारा आर्थिक सहयोग

पर्वत । तमू समाज युकेले पर्वतस्थित साङङाग दोर्जे छोयालिङ गुम्बालाई सोमबार एक भव्य समारोहकाबीच रु. ७ लाख ७० हजार पाँच सय आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष शिवकुमार...