विश्व

एशियाको प्रतिष्ठित अवार्डबाट शाक्य सम्मानित

काठमाडौं । आउटरिच नेपालका संस्थापक उजय शाक्य सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाजमोस्ट एडमायर्ड मार्केटिङ लिडर’ अवार्डबाट सम्मानित भएका छन् । उक्त कार्यक्रमगत बिहीवार प्यानप्यासिफिक सिंगापुरमा आयोजना भएको थियो।...