सूचना प्रविधि

फोनिज काभ्रेले दियो मोबाइल पत्रकारिता सम्बन्धी चार दिने तालिम

धुलिखेल । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोक शाखाको आयोजनामा मोबाइल पत्रकारिता सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । रोशी गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा जनजाति पत्रकार र यस...