सूचना प्रविधि

सीडीएमए सेवा बन्द भएसँगै फोरजी अपग्रेड गर्ने ग्राहकहरुलाई टेलिकमको आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुलाई फोरजी (एलटीई) नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराएको छ । प्याकेज आज (२०८० भाद्र १) देखि लागु गरेको जनाएको...