सूचना प्रविधि

औपचारिक रुपमा सुरु भयो ईकमर्स कम्पनी ‘डोरमिट’, ग्राहकलाई निःशुल्क डेलिभरी सेवा

काठमाडौं । अनलाइन शपिङमा नयाँ नाम ‘डोरमिट’ थपिएको छ । डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन शपिङ प्लेटफर्म औपचारिक रुपमा सोमबारदेखि सञ्चालनमा आएको हो । कम्पनीले विगत ८ महिनादेखि नै...