खेलकुद

पनौती रंगशालामा माघ २० गते बृहत खेलकुद महोत्सव हुँदै

पनौती । जिल्ला समन्वय समिति र जिल्ला खेलकुद समिति काभ्रेपलाञ्चोकको आयोजनामा यही माघ २० गते शुक्रबार वृहत खेलकुद महोत्सव हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद...