खेलकुद
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
२०७९ जेठ १४ गते ९:५८
काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग खेल्नेछ...