पनौतीमा त्रिवेणी सरसफाइ नागरिक अभियानको २७५ औं शृङ्खला पूरा

काभ्रे । स्थानीय सक्रिय महिला समूहका सदस्यहरू,दिदिबहिनी तथा अभियन्ताहरुको सहभागितामा हरेक साताको शनिबार संचालन हुँदैं आएको त्रिवेणी सरसफाइ नागरिक अभियानले शनिबार पनौतीमा २७५ औं शृङ्खला पूरा गरेको छ ।

अभियानकी संयोजक एवं अभियन्ता सुमित्रा बन्जाराको नेतृत्वमा संचालित उक्त अभियानमा सक्रिय महिला समूहका सदस्यहरु, दिदिबहिनीहरु, अभियन्ताहरुको सहभागितामा पनौतीको टोल, त्रिवेणी खोला नाला, मठमन्दिर सरसफाइ गर्दै, सचेतनात्मक कार्य गरिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.