स्वास्थ्य
नेरेसो डराउनेपोखरी उपशाखामा नविनको नेतृत्व
२०८० साउन ५ गते २२:३९
दाप्चा । नेपाल रेडक्रस सोसाईटी डराउनेपोखरी उपशाखाको सभापतिमा नवीन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको हो ।...