शिक्षा

च्याम्राङवेशीका १० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण

च्याम्राङवेशी । बेथानचोक गा.पा.-१ च्याम्राङवेसीस्थित श्री त्रिवेणी प्राथमिक विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन यही चैत १३ गते मंगलबार ट्रयाकसुट वितरण कार्यक्रमको आयोजना गरिएको छ...