शिक्षा

पनौतीका विद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानित

पनौती । पनौती नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानित भएका छन् । नेपालको गुणस्तरीय शिक्षाका सुविख्यात अभियन्ता एवम् बहुप्रतिभाशाली व्यक्तित्व स्वर्गीय लक्ष्मण राजवंशीको...