शिक्षा

माध्यमिक तहको लाइसेन्स परीक्षा सम्पन्न 

काठमाडौं । शिक्षा सेवा आयोग माध्यमिक तहको शिक्षक अनुमतिपत्र ( लाइसेन्स) को परिक्षा सम्पन्न भएको छ। पद्मदोय मा वी रामशाहपथ केन्द्रमा भएको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको काठमाडौं महानगर...