बागी वडा अध्यक्ष उम्मेदवार खडग गौतमको समर्थन केदार प्रसाद गौतमलाई

चौरीदेउराली । चौरीदेउराली गाउँपालिका ५ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसको बागी वडा अध्यक्षमा उम्मेदवारी दिएका खडग गौतमले ने.का. का केदार प्रसाद गौतमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रीय भएको बिज्ञप्ति जारी गरेका छन । ५ न वडा सभापति सपेन्द्र गौतम र खड्ग गौतमको संयुक्त हस्ताक्षर सहितको बिज्ञप्ति जारी गर्दै वडा अध्यक्षको उम्मेदवारी निष्क्रिय भएको र आफू केदार प्रसाद गौतमलाई वडा अध्यक्ष सहित नेका सम्पुर्ण टीमलाई जिताउन लागि पर्ने बताएका छन । यस्तो छ जारी बिज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.