एसका केन्द्रिय सदस्य गौतम एमाले प्रवेश

काठमाण्डौँ । सामाजिक सञ्जालमा प्रष्ट बक्ताको रुपमा ख्याति कमाएका  युवा पुण्य गौतम एमाले प्रवेश गरेका छन् ।

काठमाण्डौँको भृकुटी मण्डपमा भएको एमालेको चुनावी सभामा गौतम नेकपा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी ओलीले गौतमलाई पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.