राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जिल्ला , उच्च अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गर्नु भएको छ । गणतन्त्र दिवस अवसरमा कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन कैदिलाई माफी मिनाहा गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.