सरकारी कार्यालयले गाडी किन्न नपाउने घोषणा

काठमाडौं । नेपाल सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी साधन खरिद गर्न नपाउने घोषणा गरेको छ । आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

आगामी वर्ष चालु खर्च घटाउने लक्ष्यसहित सरकारले यस्तो घोषणा गरेको पाइएको छ । अर्थमन्त्री शर्माले सरकारी निकाय, मन्त्रालयहरुमा ठन्काइएको गाडी मर्मत गर्दा पनि सञ्चालनमा नआउने सवारीहरु लिलामी जाने उद्घोश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.