अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रतिपक्ष दल एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्न भएको भन्दै अर्थमन्त्री शर्माको राजिनामा मागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.