अध्यापन अनुमति पत्र निमावि तहको नतिजा सार्वजनिक

बनेपा । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरेको छ ।

 

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले आज साँझ निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरेको हो । आयोगले प्रदेशगत रुपमा नतिजा सार्वजनिक गरेको छ ।

आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा गत साउन २८ गते लिएको थियो । नतिजा शिक्षक सेवा आयोगको आधिकारिक वेभसाइट https://tsc.gov.np/ बाट हेर्न सकिन्छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.