आमाको आशीर्वाद लिएर हिमेश घरदैलोमा

धादिङ । आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलो कार्यक्रममा निस्केका छन्  ।

आगामी म‌ंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पन्तले धादिङ्ग क्षेत्र नं. १ बाट उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका पन्त चर्चित कमेडियनको रुपमा स्थापित युवा हुन् ।

पन्त कमेडी च्याम्पियनको पहिलो सिजन बिजेता समेत हुन् ।  राजनीति आफ्नो लागि एक अवसर भएको पन्त बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.