संवैधानिक परिषद्को बैठक बोलाइयो

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको छ । संवैधानिक परिषद्को बैठक मंगलबार बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भएको बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिसको बिषयमा छलफल गर्ने बिषयमा कुरा भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.