नेतामाथि दिपक राज गिरीको व्यङ्ग

काठमाडौं । कलाकार, चलचित्रकर्मी दिपक राज गिरीले नेताहरुलाई व्यङ्ग गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गिरीले राजनीतिमा धर्म र जातको इनर्जी ड्रिङ्क्स मिसाएर खुवाएपछि नेताले लामो समय शासन गर्न गर्ने सक्ने उल्लेख गरेका छन् ।

कलाकार दिपक राज गिरी पछिल्लो समय व्यवसायिक हिसाबले उत्कृष्ट चलचित्र निर्माता समेत हुन् । उनको पछिल्लो चलचित्र छक्का पञ्जा ४ बक्स अफिसमा सुपर डुपर हिट भएको थियो ।

दिपक राज गिरी देशको राजनीतिक, सामाजिक अवस्था प्रति आफ्नो धारणा विचार प्रस्तुत गरिरहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.