Special
सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड
२०८१ साउन १२ गते ८:५४
बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ स्थित शिर मेमोरियल अस्पतालको आइसियुमा तोडफोड भएको छ । अस्पतालमा उपचाररत एक सुत्करीको ज्यान गएपछि पीडितका आफन्तले आइसियुमा ताडफोड गरेका हुन्...