Special

भण्डारीको प्रमुख आतिथ्यतामा काभ्रेमा मनाइयो मदन जयन्ती

धुलिखेल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा मदन जयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा ७३ औं मदन जन्मजयन्ती मनाईएको हो । फाउण्डेशनकी...