बेथानचोक वडा नं.५ मा स्वतन्त्र उम्मेदवार वाइबा बिजयी

च्यासिङखर्क। काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवारको बिजयी भएका छन् ।

बेथानचोक ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा बिजयी भएका छन् ।

वाइबाले माओवादीका उम्मेदवारले १ सय २१, एमालेका उम्मेदवारलाई ५५ मत र काँग्रेसका उम्मेदवार लाई ४७ मतले उछिन्दै बिजयी भएका हुन् ।

विजयी वाइबाले ४ सय ७२ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.