नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा वैद्य निर्वाचित

सुरकृष्णले ४३ मत ल्याउँदा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट जिल्लानगर उपाध्यक्ष पदमा उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ प्यानलका दिनेशलाल श्रेष्ठले ३४ मत मात्रै पाएका थिए । वैद्य व्यवसायी एवं काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

त्यसैगरी जिल्लानगरको सदस्य पदमा काभ्रेका मन्जु कुमार श्रेष्ठ कोजु निर्वाचित भएका छन् । कोजु धुलिखेल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.