मेस्सी २०२५ सम्म इन्टर मियामीसँग

काठमाडौं । अर्जेन्टियन सेलिब्रेटी फुटबलर लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग औपचारिक सम्झौता गरेका छन् ।

 

उनी अमेरिकन एमएलएस क्लबसँग सन् २०२५ सम्म रहने गरि सम्झौता गरेका हुन् ।

 

इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि निकै उत्साहीत भएको मेसीले बताएका छन् ।

 

गत वर्ष अर्जेन्टिनालाई विश्वकप जिताएका अर्जिन्टिनी स्टाइकर मेसी सेलिब्रेटी फूटबलर हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.