फूटबल

मेस्सी २०२५ सम्म इन्टर मियामीसँग

काठमाडौं । अर्जेन्टियन सेलिब्रेटी फुटबलर लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग औपचारिक सम्झौता गरेका छन् ।   उनी अमेरिकन एमएलएस क्लबसँग सन् २०२५ सम्म रहने गरि सम्झौता गरेका हुन् ।   इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि निकै उत्साहीत भएको मेसीले बताएका छन् ।   गत वर्ष...