Uncategorized
पनौती स्मारक क्षेत्र कहिले होला विश्व सम्पदा सूचीमा सूचीकृत?
२०७९ माघ १८ गते १०:४८
पनौती । पनौती स्मारक क्षेत्र कहिले होला विश्व सम्पदा सूचीमा सूचीकृत? यो विषय अहिले पनौतीसँगै सम्पूर्ण नेपालीहरूलाई लागिरहेको हुन सक्छ । तर १९९६ मा नै टेन्टेटिभ लिस्टमा पर्न सफल...