डेंगु रोग विरुद्ध सचेतना र्याली

भक्तपुर ।  भक्तपुर नगरपालिकाको वडा नम्बर ८ ले डेंगु रोगविरुद्ध सचेतना र्याली कार्यक्रम सञ्चालन गरेको छ ।

वडा कार्यालयले स्थानीय विद्यालयहरुको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले विभिन्न्न पम्प्लेट सहित वडा परिसरमा र्याली गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.