अक्सिजन कन्सन्ट्रेटर

नमोबुद्धका सबै स्वास्थ्य संस्थामा अक्सिजन  कन्सन्ट्रेटर 

 भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग मार्फत नगरपालिकाका सबै स्वास्थ्य संस्थामा माग बमोजिम अक्सिजन कन्सन्ट्रेटर २ वटा, पल्स अक्सिमिटर ३ वटा, सिटामोल ३ हजार चक्की, आइरन चक्की १२ हजार, सर्जिकल माक्स ४ हजार थान र एन...