अतिथि थकाली किचेन’

पोखराको थकाली स्वाद अब बनेपामै

बनेपा । पोखराको मोनालिसा थकाली खानाको स्वाद अब काभ्रेको बनेपाबाटै पाइने भएको छ । थकाली खानाको लागि बनेपा नयाँ तरकारी बजारमा ‘अतिथि थकाली किचेन’ संचालनमा आउन लागेको हो। उत्कृष्ट सजावटकाबिच स्थापित होटलमा सुलभ दरमा गुणस्तरिय खानेकुरा सर्भ गरिने जनाइएको छ। स्वस्थ खाना परिवारको साथ भन्ने विषयलाई मध्यनजर गर्दै खाना...