आगलागी

धुलिखेल २८ किलोमा आगलागी हुँदा २ करोड भन्दा धेरै क्षति

धुलिखेल । आज धुलिखेल नगरपालिका वडा नं. ४, अठ्ठाईस किलो स्थित एक घरमा आगलागी भएको छ ।   शम्भु कार्कीको चार तले पक्की घरमा आगलागी हुँदा करोडौँ मालसामान जलेर नष्ट भएका छन् ।   चाउमिन फ्याक्ट्रीमा चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगोलागी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धुलिखेलेलबाट...