कदम कदम

मुन थकालीको ‘कदम कदम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक, संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामाको अभिनय रहेको छ । हर्कुलस बस्नेतको संगीत...