कलिउड

रहस्यपूर्ण ‘अपीच्य’को टिजर सार्वजनिक

काठमाडौं । नयाँ नेपाली थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक प्रदीप खड्गीको निर्देशन रहेको चलचित्रको टिजरलाई इन्टरटेनमेन्ट नेपाली टिभी युट्यूब च्यानलमार्फत साउन ४ गते बिहीबार साँझ ७ बजे सार्वजनिक गरिएको हो । चलचित्र रहस्य भित्र रुमल्लिएको कथावस्तुमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको टिजर...