कार्यशाला

बेथानचोकमा दलित एवं महिला सशक्तिकरण विषयक कार्यशाला सम्पन्न

ढुंखर्क । बेथानचोक गाउँपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपालको सहकार्यमा स्थानीय जनप्रतिनिधिहरुको सशक्तिकरण तथा कानुनी शिक्षा विषयक दुई दिवसीय पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगकी सदस्य मिनादेवी सोवले नेपालमा ऐतिहासिक कालखण्डदेखि केन्द्रिकृत, सामन्तवादी र राजतन्त्रात्मक शासन व्यवस्थाका कारण...