गोकुल बाँस्कोटा

नेकपा एमाले बनेपा नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान

बनेपा । नेकपा एमाले बनेपा नगरकमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका नेता काभ्रेपलाञ्चोक-२ का उम्मेद्वार गोकुल प्रसाद बाँस्कोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आफ्ना मतदाताहरूसँग पूर्वमन्त्री बाँस्कोटाले अन्तर्क्रिया गरेका थिए । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँस्कोटा नेकपा एमालेबाट प्रतिनिधिसभा...