घरजग्गा मेला

घरजग्गा मेला सुरु, आकर्शक छुट तथा अफरहरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा घरजग्गा मेला सुरु भएको छ । सो मेलामा विभिन्न घरजग्गा निर्माण कम्पनीहरुले छुट तथा अफरहरु सार्वजनिक गरेका छन् । मेला अवधिभर घरजग्गा बुकिङ गर्नेले जग्गासँग घर साट्न मिल्नेदेखि ५० लाख रुपैयाँ नगद छुटसम्मको व्यवस्था गरिएको छ । नेपाल रियल स्टेट म्यानेजमेन्ट लिमिटेडले नेपाल भर जहाँसुकै...