नयाँ तीज गीत २०८०

उमा श्रेष्ठको तीज गीत ‘पापाकी परी’ सार्वजनिक

काठमाडौं । गायिका उमा श्रेष्ठको तीज लक्षित गीत ‘पापाकी परी’ सार्वजनिक भएको छ । श्री राम छेत्रीको संगीत एवं शब्दमा रचनामा बहने गीतमा उमासँगै कोरस गायनमा अमृत खाती र नरेन्द्र वियोगीले साथ दिएका छन् । गीतको अडियो मारुनी स्टुडियोमा तयार गरिएको गायिका श्रेष्ठले जानकारी दिइन् । वैशालु युवतीको भावनालाई...